Logo

फिल्म कस्मिक लभ को पहिलो गित (भिडियो सहित)


फिल्म कस्मिक लभले पहिलो गित कोया कटर….., रिलिज गरेको छ ।
दिनेश सुबेदीको शब्दमा बाबुल गिरिको संगीत रहेको यो गितमा रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गताङ्गले स्वर दिएका छन् ।

रबिन शाहले कोरीयोग्राफी गरेको यो गितको भिडियोमा प्रशान्त ताम्राकार,दिया मास्के,राजाराम पौडेल,रेजन थापा र पुजन थापालाई देख्न सकिन्छ ।

बिएस बलामी र एसके अधिकारीले संयुक्त निर्देशन गरेको कस्मिक लभमा गौतमराज खड्काको सम्पादन,राहुल राईको छायांकन रहेको छ ।

कस्मिक लभलाई सुरज प्रधानले निर्माण गरेका हुन् ।

https://www.youtube.com/watch?v=nauQimbzdXA

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्