Logo

देउवाले फेरि सत्ता कब्जाको बखेडा झिके


 

विगतमा ‛सत्ता कब्जा’ भनिरहने शेरबहादुर देउवाले अझै त्यसो भन्न विर्सेका रहेनछन् । आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित अन्तरसम्बादमा उनले सो कुरा फेरि दोहोर्याएका छन् । पार्टीभित्र सत्ता कब्जा गरेको आरोप खेपीरहेका देउवाले उपस्थित नगर प्रमुख र उपप्रमुखहरुसँग फेरि ‛सत्ता कब्जा’ भइरहेको सुनाएका हुन् ।

उनले नेकपा नेतृत्वको सरकारले न्यायपालिका, प्रेस र सुरक्षालाई नियन्त्रणमा राख्ने प्रयास गरेको भनी कुरा काटेका छन् ।

त्यतिमात्रै होइन, देउवाले स्थानीय तहमा कर उठाउँदा कांग्रेसका जनप्रतिनिधिहरुले विशेष ध्यान दिन पनि
सुझाएका छन् ।   जे होस् देउवाले नेकपासँग फेरि सत्ता कब्जाको बखेडा झिकेकै छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्