Logo

राजधानीमा गाइजात्रा धुमधाम मनाइदै


आज राजाधानीमा गाईजात्रा धुमधाम गरी मनाइदै छ । नेवार समुदायले मनाउने यो पर्व आठ दिनसम्म मनाइन्छ । भदौ कृण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यसलाई सास्कृतिक उत्सवको रुपमा लिइन्छ ।

वर्षदिनभित्र दिवंगत भएका आफन्तका सम्झना गर्दै दुध, फलफुल, रोटी, चिउरा, दही, अन्न र अन्य परिकार चढाइन्छ । यो पर्व विभिन्न प्रहसन र व्यंग्यत्मक कार्यक्रम गरेर पनि मनाइन्छ ।

आज सरकारले काठमाण्डौ उपत्याकामा सार्वजनिक विदा दिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्