Logo

बाबुरामका नाकले पञ्चायतको गन्ध सुँघेपछि


विप्लव नेतृत्वको नेकपाका प्रवक्ता ‘प्रकाण्ड’ एक पछि अर्को मुद्धामा पक्राउ परिरहेपछि बावुरामले मुख खोलेका छन् । आइतवार संसदमा विशेष समय लिएर बोलेका भट्टराईले नेकपासँग राजनीतिक व्यवहार गर्न सरकारलाई अनुरोध गरेका छन् ।

विप्लवहरुले लिएको बाटो गलत भएपनि मुद्धा उठाउन पाउनु उनिहरुको अधिकार रहेको भन्दै नेकपालाई राजनीतिक शक्तिको रुपमा लिन सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रकाण्डलाई अदालतले छाड्न आदेश दिएपछि पनि पक्राउ गर्नु पञ्चायतकालको गन्ध रहेको भट्टराईले आरोप लगाएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्