Logo

रौतहटमा डुंगा दुर्घट्ना


 

रौतहटको गौर नगरपालिकामा पर्ने लालबकैया नदीमा डुंगा दुर्घट्ना भएको छ । हिजो शनिवार औरहियाबाट गौरतर्फ आइरहेको डुंगा पुलको पिलरमा ठोक्किदा दुर्घट्ना भएको हो । करिब २६ जना सवार डुंगाा दुर्घट्नामा २१ जनाको उद्धार भएको बताइएको छ । तर अझै ओमप्रकाश चन्द्रवंशी, शान्तिदेवी शाह, इन्दुदेवी पटेल, उष्मा पटेल र रुनादेवी पटेल बेपत्ता छन् । हराइरहेकाहरुको आज बिहानैदेखि सुरक्षाकर्मीको टोलीले खोजी गरिरहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्