मधेसमा राखी मनाइदै
आज तराईमा पनि नाडीमा डोरी बान्ने पर्व मनाइदै छ । यो पर्वलाई राखी भनिन्छ । दिदीबहिनीले दाजुभाईलाई नाडीमा डोरी लगाई यो पर्व मनाइन्छ । राखी पर्वलाई दिदीवहिनी तथा दाजुभाईको प्रेमको प्रतिकका रुपमा लिइन्छ । यसले माइती–चेलीबीच प्रेमसम्बन्ध बढीरहने मान्यता राखिन्छ । आज प्रदेश २ सरकारले तराईमा सार्वजनिक विदा दिएको छ ।